Fast Nepal News

जापानमा शक्तिशाली भूकम्पको धक्का

banner single news

काठमाडौँ, असोज १० – जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति भुकम्पको धक्का महसुस गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार जापान शिमोदामा केन्द्र भएर भूकम्प गएको हो । समाचारमा उल्लेख गरिए अनुसार भूकम्प ५.१ म्याग्नेच्युट मापन गरिएको छ । शिमोदाबाट १८१ दुरीमा ११९ किमीको गहिराईमा भूकम्पको केन्द्र रहेको जनाइएको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.