Fast Nepal News

राइनास न.पा.मा गठबन्धनका मेयर र उपमेयर बिजयी

banner single news

लमजुङ । राइनास न.पा.मा गठबन्धनका मेयर र उपमेयर बिजयी भएका छन् । मेयर ने.का.का खड्गबहादुर गुरुङ ५८२६ मतले र उपमेयरमा माअाेबादी केन्द्रहअअ अऋअअअका पुष्पराज खनाल ५८८६ मतलेबिजयी भएका छन।मेयरका प्रतद्वन्दी एमालेका सिहबहादुर थापाले४२४४ र उपमेयरका प्रतिद्वन्दी एमालकी शाेभादेवी पन्थीले ३२३४ मत प्राप्त गरेका छन।बिजयी टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु र पराजित महानुभावहरुलाई नगरकाे बिकासमा रचनात्मक सहयाेग गरिदिनुहुन समेत अनुराेध नगरवासिले छन् ।राइनास नगरपालिका निर्वाचित वडा अध्यक्षहरु (ने क पा माओवादी केन्द्र)का तर्फबाट बिष्णु पौडेल-१,शंख बहादुर सार्की-५,मोहनलाल श्रेष्ठ- ७,नेपाली काङ्ग्रेसको तर्फबाट बलराम पराजुली-४,गोविन्द चिलुवाल-६,लिलेन्द्र गुरुङ -९,लक्ष्मण गुरुङ -१०, नेकपा एमाले वाट लक्षमण शाही -२,कृष्ण बहादुर रानाभाट-८ र स्वतन्त्र प्यानलका देउ बहादुर पौडेल -३ सहितको सम्पूर्ण टिम विजयी भएको थियोे ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.