Fast Nepal News

राईनासमा गठवन्धन उपमेयरमा पुष्पराज खनालकाे उमेदवारी

banner single news

लमजुङ । राईनास नगरपालिका लाेकपृय व्यक्ति १० वटै सवै वडा वासिले रूचाईएका माअाेवादि केन्द्रका नगर प्रमुख समेत रहेका पुष्पराज खनालले गठवन्धनकाे तर्फबाट उपमेयरमा उमेदवारी दिएका छन् । गाेलाकार भित्रको हसिया हथौड़ा चिन्ह पाएका उनलाई जिताउदा सवै नगर वासिलाई फाईदा हुने स्थानिय वताउछन् । मान्छे जुनसुकै पाटिकाे हाेस् हामी हाम्रो मान्छेलाई हैन राम्रो मान्छेलाई जिताउने हाे भनी नगरका अधिकांश जनताकाे दवावमा उनले उमेदवारि दिएकाे वताएका छन् । गठवन्धनका तर्फबाट मेयर पदमा खड्गबहादुर गुरूङ छन् भने उनले सवै गठवन्धनका उमेदवारकाे विजय हुने वताएका छन् ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.