
लमजुङ । राईनास नगरपालिका वडा नं ८ मा लाेकपृय व्यक्ति सवै वडा वासिले रूचाईएका माअाेवादि केन्द्रका वडा संयाेजक समेत रहेका वलराम लामिछानेले स्वतन्त्र उमेदवारि दिएका छन् । गुलावकाे फुल चिन्ह पाएका उनलाई जिताउदा सवै वडावासिलाई फाईदा हुने स्थानिय वताउछन् । मान्छे जुनसुकै पाटिकाे हाेस् हामी हाम्रो मान्छेलाई हैन राम्रो मान्छेलाई जिताउने हाे भनी वडाका अधिकांश जनताकाे दवावमा उनले उमेदवारि दिएकाे वताएका छन् । गठवन्धनलाई चुनाैती दिदै अाफुले स्वतन्त्रवाटै जितेर देखाईदिने लामिछानेले वताएका छन् ।
