Fast Nepal News

प्रगति अाधारभुत विद्यालयलाई जे.भि फाउन्डेसनकाे सहयाेग

लमजुङको राईनास ५ सिम्लेमा अवस्थित स्कुललाई सहयाेग गरिएको हाे

banner single news

लमजुङ । राईनास ।

Inside Article Ads

जे. भि. फाउन्डेसनले लमजुङको राईनास नगरपालिका वाडा नं ५ स्थित प्रगति अाधारभुत विद्यालयलाई सहयाेग हस्तान्तरण गरेकाे छ । सस्थाका अध्यक्ष एवम् राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश बैध र उहाँकाे टिमले विद्यालयलाई माता सरस्वती काे मुर्ति, विद्यार्थीहरूलाई ५० थान न्यानाे कपडा र ९ फुट बराबरकाे १ थान राष्ट्रिय झन्डा स्कुलका अध्यक्ष सुरेन्द्र कुमाललाई हस्तान्तरण गरिएको प्र अ राजन भट्टले वताए । कार्यक्रममा विद्यार्थी लगायत ,सन्चालक समिति ,अभिभावक र शिक्षकहरूको उपस्थिति थियाे ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.