Fast Nepal News

चक्रतिर्थ आयुर्वेद अाैषधालय भवन उदघाटनसम्पन्न

banner single news

लमजुङ । राईनास नगरपालिका वडा नं ५ कदमटारमा वनेकाे अायुर्वेद अस्पतालकाे उद्घाटन गरिएको छ ।

कार्यक्रममा सभापति वाडा नं५ का वाडा अध्यक्ष नन्द वहादुर कुुमाल , प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रि माननीय मधु अधिकारी गुरूङ,विशेष अतिधि हरू नगर प्रमुख सिह वहादुर थापा,नगर उप प्रमुख धनकुमारि गुरूङ,प्रमुख प्रसासकिय प्रमुख राम चन्द्र अधिकारी,माननीय मन्त्रीका साेकिय सचिव मेख वहादुर भण्डारी,१ देखि १० सम्मका वडा अध्यक्षहरू,राजनितिक कर्मिहरू कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू,कार्यलय प्रमुखहरू,जग्गादाताहरू
सुरक्षा कर्मि,आयुर्वेद अाैषधालय संचालक समितिहरू र अन्य स्थानीयकाे समेत उपस्थिति थियाे ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.