Fast Nepal News

बार्सिलोनाले पिएसजीलाई ३ २ गोल अन्तरले पराजित

banner single news

च्याम्पियन्स लिगको क्वाटरफाइनलको लिगमा बार्सिलोनाले पिएसजीलाई पराजित गरेको छ।
बार्सिलोनाले पिएसजीलाई ३ २ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए। त्यसै गरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए।

Inside Article Ads

यो जितपछि बार्सिलोनाले पहिलो लेगमा ३ २ को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.