Fast Nepal News

गण्डकी प्रदेशबाट सात औं दक्षिण एसियाली जे के एफ गोजुकाइ केन्बुकान करातेमा सात खेलाडी छनोट

banner single news

२० कात्तिक, पोखरा-यहि कार्तिक १९ गते आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सात औं दक्षिण एसियाली जे के एफ गोजुकाइ केन्बुकान करातेका लागि गण्डकी प्रदेशबाट सात खेलाडी छनोटमा पर्न सफल भएका छन् ।

पुरुष तर्फ जुनियर काता १४र१५ उमेरमा मिलन तामाङ, कुमुते तर्फ ५२ केजीमा आशिष बिस्वकर्म, ५५ केजीमा सुनिल गुरुङ, ६३ केजीमा शनि गुरुङ, ८४ केजीमा सिनियर सरोज तामाङ महिला तर्फ ५० केजीमा प्रीति तामाङ, ६१ केजीमा जाहिरा मियाले जित हासिल गरेका टिम संयोजक तथा लम्जुङ भोटेवडार सुन्दर बजारका प्रशिक्षक सरोज तामाङले बताएका छन। साथै आफु र आफ्नो खेलाडीका लागि उचित सामाग्री र खेल मैदान नहुदा पनि यो सफलता पाउनु भनेको खेलाडीको कडा मिहिनेतको परिणाम हो भन्नुभयो र आफ्नो अग्रज गुरु खेलकुद महा संघ गण्डकी प्रदेशको कोषअध्यक्ष शिला तामाङलाई सम्झदै भन्नुभयो आज यो स्थानमा आइपुग्नुमा वहाँको ठुलो योगदान रहेको छ।

Inside Article Ads
Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.