Fast Nepal News

रियललाई भिल्लारियलको धक्का

banner single news

२६ चैत,काठमाडौँ-स्पेनी ला लिगा जित्ने रियल म्याड्रिडको झिनो आशमा शनिबार भिल्लारियलले गम्भीर धक्का दिएको छ । रियल आफ्नै घरमा ३–२ ले पराजित रह्यो । चुकवुजेले ८० औं मिनेटमा भिल्लारियकाला लागि निर्णायक गोल गरे ।यो हारपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछाडि रह्यो । बार्सिलोनाको ७१ अंक छ भने उसको तुलनामा एक खेल बढी खेलेको रियल ५९ अंकमै सीमित रह्यो ।

शनिबारका अन्य खेलमा रियल सोसिडाडले गेटाफेलाई २–०, एथलेटिको बिलबाओले इस्पनयोललाई २–१ तथा ओसासुनाले एल्चेलाई २–१ ले हरायो ।

Inside Article Ads

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.