Fast Nepal News

उपत्यका व्यापी कवर्डी प्रतियाेगितामा पद्मकन्या प्रथम

banner single news

काठमाडौं । माघ १०/ उपत्यका व्यापी छात्रा कबड्डी खेलकुद प्रतियाेगितामा पद्मकन्या मावि प्रथम हुन सफल भएकाे छ । फाईनल दिन समापन समारोहमा बागमती प्रदेश सांसद् दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने काठमाडौं महानगरपालिकि उपमेयर सुनिता डंगोल र राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष काे गरिमामय उपस्थित रहेकाे थियाे । प्रतिस्पर्धामा प्रथम पद्मकन्या मा वि ,दाेस्राे विजयश्वरी ज्ञान मन्दिर महाविद्यालय , तेस्रो स्थान पद्मकन्या र चामुण्डा मा वि हुन सफल भएको कार्यक्रम सम्याेजक पदम प्रसाद अाचार्यले जानकारि दिनुभयो ।

Inside Article Ads

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.