Fast Nepal News

अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उद्घाटन सम्पन्न

banner single news

काठमाडौं । पद्मकन्या हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।

Inside Article Ads

उद्घाटन सत्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती शर्माले गर्नुभएको थियो । प्रमुख अतिथिमा अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा गौतम, विशिष्ट अतिथिमा काठमाडौं महानगपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेल , वडा नं २९ का वडा अध्यक्ष कुश ढकाल तथा अन्य अतिथिमा अभिभावक संघका अध्यक्ष रुद्रा कार्कीकाे उपस्थिति रहेको थियो । तीन दिनसम्म खेलाइने कबड्डी प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खटिनु हुने नरेन्द्र मानन्धर, ईन्द्र कर्माचार्य , विद्यालका खेलकूद क्लबका शिक्षकहरू दिपेन्द्र रेग्मी, जीवराज आचार्य, पदम प्रसाद आचार्य लगायतले सहयाेग गरिरहनु भएकाे प्र अ रिता तिवारीले जानकारी दिनुभयाे।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.