Fast Nepal News

सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय

banner single news

२३ भदौ, काठमाडौं । बलात्कार मुद्दामा सन्दिप विरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको जनाएको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.