Fast Nepal News

संसद बिगठनको बिरुद्द नयाँ वानेश्वर सडक चक्काजाम

banner single news

काठमाडौं,२१ माघ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका विद्यार्थीहरुले संसद बिगठनको बिरुद्द नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने विद्यार्थीहरुको उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँ वानेश्वरस्थित संसद भवनकै अगाडि बिगठनको बिरुद्द चक्का जाम गराएका हुन् ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.