
राईनास काँग्रेस मा देखिएको एकता एसपटकको उद्योग वाणिज्य को चुनावमा देखिएको छ । यस्तै एकता अब चुनाव सम्म हुन सकेको खन्डमा राईनास पनि काँग्रेसको किल्ला वन्ने कुरा स्थानिय काँग्रेस युवाहरूको भनाई छ ।
राइनासमा काङ्ग्रेस जहिल्यै १ नम्बरको पाटि हो पछि परीरहेको अवस्था थियो तर यसपल्ट युवाहरुको सक्रियतामा काङ्ग्रेसकै मत ले मात्रै चुनाव जितीयो । राइनास काङ्ग्रेसमा अन्तरघात नहुने सन्देश दिएको र राइनास काङ्ग्रेस किल्ला हुनेमा ढुक्क भएको अरुण खनालले जानकारी दिए।
