Fast Nepal News

काठमाडाैंमा ओली समूहका अनेरास्ववियूकाे प्रदर्शन

banner single news

काठमाडाैं, पुस १९ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ। राजधानीको विभिन्न कलेजबाट निश्किएर माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरु नारावाजी गर्दै कार्की ब्याङ्क्वेटसम्म पुगेका थिए। कार्की ब्याङ्क्वेटमा पुगेर अनेरास्ववियूको भेला सुरु भएको छ।

प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाएको समूहलाई कार्की ब्याङ्क्वेटमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.