Fast Nepal News

हिन्दूराज्य र राजसंस्थाको पक्षमा राप्रपाको बृहत प्रदर्शन

banner single news

काठमाडौं, पुस १७ – हिन्दूराज्य र राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बृहत प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि राप्रपाले हिन्दू र राजसंस्थाको पक्षमा शुक्रबार बृहत प्रदर्शन गरेको हो ।

प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको हो । बृहत प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा. प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरुको उपस्थीती छ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.