Fast Nepal News

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

banner single news

काठमाडौं, पुष ९ – नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

Inside Article Ads

पार्टी प्रवेश गर्नेहरुको नाम यसप्रकार छः १. रोशन बुडाथोकी २.कृष्णहरि खड्का ३.अमित कार्की ४. हेम ब कार्की५.तुला ब कार्की ६.अनिल थापामगर ७.कृष्ण श्रेष्ठ ८. मोहन कु. भण्डारी ९. राजन भण्डारी १०. रुपेश भण्डारी ११.पदम ब मोक्तान १२. पाशङ लामा १२. मोति घिसिङ १३. शन्देश लामा १४. गोपि खत्री १५.जीवन श्रेष्ठ १६. मिलन श्रेष्ठ १७. रोज ब लामा १८. प्रकाश थापा १९. शुजन मोक्तान २०. सागर योण्जन २१. सुरेन्द्र पण्डित २२. गडेश पण्डित २३. राज कु थामी २४. रबिन मोक्तान २५. अम्बर मगर २६. मीन न मगर२७.दम्बर मगर २८. मीन ब मगर २९. प्रदीप मगर ३०. मुकुन्द खत्री ३१. भुवन मिजार ३२. सार्की तामाङ ३३. बाबुराम तामाङ ३४.शम्भु श्रेष्ठ ३५. रामचन्द्र खत्री ३६. अनिल लामा ३७. सुमन मगर ३८. बिक्रम केसी लगायत ५१ जना ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.