
काठमाडौ, २३ मंसिर – सर्वदलिय बैठक बसेको केही बेरमा नै सर्वदलिय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गरेका थिए ।

Visited 1 times, 1 visit(s) today