Fast Nepal News

सर्वदलिय बैठक सम्पन्न

banner single news

काठमाडौ, २३ मंसिर – सर्वदलिय बैठक बसेको केही बेरमा नै सर्वदलिय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गरेका थिए ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.