
२१ फागुन, काठमाडौँ-आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र माओवादीका शक्ति बस्नेत सहभागी छन् ।
Visited 16 times, 1 visit(s) today
