Fast Nepal News

रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्‍यौँ– देउवा

banner single news

१८ फागुन,काठमाडौँ-आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताउनुभएको हो ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.