Fast Nepal News

कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको प्रधानमन्त्री दाहालको धारणा

banner single news

१८ फागुन,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताउनुभएको छ ।

आठदलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओ‌वादी र माओवादीभित्र कांग्रेस रहेको बताउनुभएको हो ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.