Fast Nepal News

कांग्रेस र एमाले दुबै प्रमुख प्रतिपक्ष दल:

banner single news

१७ फागुन, काठमाडौं- बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद्का महासचिवले सूचना जारी गर्दै बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि सारिएको जानकारी दिएका छन् ।

Inside Article Ads

सार्वजनिक सूचनामा विशेष कारणवस बैठक सारिएको उल्लेख गरिएपनि नेपाली कांग्रेस र नेकपा (एमालें दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि चैत ५ गतेसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरिएको हुनसक्ने सांसदहरूको धारणा छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.