Fast Nepal News

माओवादीले मजाक गर्यो;-ओली

banner single news

१५ फागुन, काठमाडौं-आज संसद भवन बाहिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निस्कदैँ गर्दा पत्रकारहरुले उन  ८९ सिटको कांग्रेस र  ७८ सिटको एमालेलाई  ३२ सिटको माओवादीले फनफनी घुमाउदाँ कस्तो लाग्यो भनी केही नेकपा एमालेका अध्यश्र केपी शर्मा ओलीलाई पश्न गरेका छन्।

पश्नको जवाफ दिदैँ अध्यक्ष ओलीले माओवादीले मजाक गरेको बताउनुभएको छ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.