
७ फागुन, काठमाडौं- पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेपछि मेडिकल व्यवसायी दुर्गा पसाईले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेकपा एमाले पार्टीले मेडिकल व्यवसायी दुर्गा पसाईले निर्णय नलिँदै गर्दा पसाई आफै एमालेबाट अलग भएका हुन्। प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
Visited 26 times, 1 visit(s) today
