Fast Nepal News

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल

banner single news

४ फागुन, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा  मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.