
२९ माघ, काठमाडौँ- सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी फेरि सरकारमा फर्कने भएको छ।
उच्चस्तरीय संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्कन पुर्न आग्रह गरेपछि रास्वपाले सरकारमा पुनः सहभागि हुने विषयमा छलफल थालेको हो । त्यहि विषयमा थप छलफल गर्न पार्टीकोे बैठक अहिले चलिरहेकोे छ ।
गृहमन्त्रालयको जिम्मेवारी नपाउदै गर्दा सरकारलाई समर्थन गर्दै सरकारबाट बाहिरिएको रास्वपा आजको पार्टीको बैठकले टुंगो लगाएपछि पुर्न सरकारमा फर्कने संकेत देखिएको छ।
