Fast Nepal News

एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौं:-गगन थापा

नेपाली कांग्रेसको राष्ट्रपतिका उम्मेदवारलाई जिताउन प्रतिबद्ध भएर लाग्ने महामन्त्री थापाको धारणा

banner single news

२५ माघ, काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रममा सम्बोधन गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुभएका उहाँले कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले बहुमतका साथ एमालेका राष्ट्रपति उम्मेदवारलाई जित्ने दाबी गर्नुभयो।

Inside Article Ads

एमालेका कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुने भएको हुनाले विभिन्न राजनीतिक दलका शीर्ष व्यक्तिहरुसँग सहकार्य गर्ने र एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराएर आफ्नो पार्टीको राष्ट्रपतिको उम्मेदवारलाई जिताउन प्रतिबद्ध भएर लाग्ने समेत महामन्त्री थापाले धारणा व्यक्त गर्नुभयो।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.