Fast Nepal News

गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्ण पाठ किन चाहियो कण्ठ पार्ने हो र ? : ओली

banner single news

१९ माघ, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सात दलीय गठबन्धनको सरकारले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको बताउँनु हुदै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अदालतको पूर्ण पाठ नचाहिने बताउनुभएको छ।

Inside Article Ads

प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालयको जिम्मेवारी कसैलाई दिन्न भनेर बिफ्रिङ्ग गरेपछि पूर्ण पाठ किन चाहियो कण्ठ पार्ने हो र ? भन्दै पश्न गर्नुभएको छ।

Visited 73 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.