Fast Nepal News

जसपाले निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिँदै

banner single news

१९ माघ, काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिँदै गएको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जसपाका उम्मेदवारलाई असहयोग गर्ने पार्टी नेता, कार्यकताहरुलाई निर्वाचनमा किन अन्तरघात गर्दै काम गरेको भन्दै स्पष्टीकरण लिने कार्य भइरहेको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापाले बताएका छन्।

Inside Article Ads

जनता समाजवादी पार्टीको संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगेर निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको शिवलाल थापाको भनाई छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.