Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी

banner single news

१८ माघ, काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।  युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

Inside Article Ads

उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकाेले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् ।  लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन्।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.