Fast Nepal News

रविको मुद्दामा सर्वोच्चले महत्वपूर्ण फैसला गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङको भनाई

banner single news

१४ माघ, काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण निर्णय गरेको बताएका छन् ।

नेपालको नागरिकता ऐनले व्यवस्था गरेको प्रकृया पुरा नगरेसम्म एकपटक नागरिकता त्याग गरेको व्यक्ति नेपालको नागरिक बन्न नसक्ने महासचिव गुरुङको भनाई छ। नेपालको नागरिकता ऐनले व्यवस्था गरेको प्रकृया पुरा नगरेसम्म एकपटक नागरिकता त्याग गरेको व्यक्ति नेपालको नागरिक बन्न नसक्ने महासचिव गुरुङले बताउनुभयो। ‘

नेपालको न्यायालयको इतिहासमा एउटा महत्वपूर्ण निर्णय आज सर्वोच्च अदालतले गरेको बताउँनुहुदै नेपालको नागरिकता ऐनले दोहोरो नागरिकता स्विकार नगरेको समेत दाबी गर्नुभयो । रबिले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः निष्क्रिय हुने बताउँदै गुरुङले नेपालको नागरिकता लिन नयाँ प्रकृयाबाट सुरु गर्नु पथ्र्यो त्यो प्रकृयामा गएको नदेखिएको टिप्पणी गर्नुभयो।

Inside Article Ads

रबिको फैसलाले सत्ता गठबन्धनमा कुनै असर नहुने बताउँदै निर्वाचन जितेर आएको अरु सांसदको पद कायमै रहने र राष्ट्रिय स्वतन्त्र पार्टी पनि कायम रहने गुरुङ्गले बताउनुभयो। ‘नेपालको न्यायालयको इतिहासमा एउटा महत्वपूर्ण निर्णय आज सर्वोच्च अदालतले गरेको बताउँनुहुदै नेपालको नागरिकता ऐनले दोहोरो नागरिकता स्विकार नगरेको समेत दाबी गर्नुभयो ।

रबिले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः निष्क्रिय हुने बताउँदै गुरुङले नेपालको नागरिकता लिन नयाँ प्रकृयाबाट सुरु गर्नु पथ्र्यो त्यो प्रकृयामा गएको नदेखिएको टिप्पणी गर्नुभयो।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.