Fast Nepal News

लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

banner single news
१४ माघ, काठमाडौँ -शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्षमा समर्थकहरूले शान्तिपूर्वक प्रर्दशन गरेका छन्।
सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शाेम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाउँदै उनीहरू प्रर्दशनमा उत्रिएका हुन्।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.