Fast Nepal News

नागरिकता विवादमा परेको रवि लामिछानेको नाम पूर्वमन्त्रीको दर्जामा समावेश भएन

banner single news
१४ माघ, काठमाडौँ- नागरिकता विवादमा परेर अदालतको फैसलाबाट उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछाने पूर्वमन्त्रीको सूचीमा समावेश नगरिएको पाईएको छ।
गृहमन्त्रालयको वेवसाइटमा पूर्व गृहमन्त्रीहरूको सूचीमा लामिछानेको नाम नभएपछि पदमुक्त भएका रवि लामिछानेको नाम पूर्व मन्त्रीको सूचीमा नरहेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.