
१३ माघ, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले अयोग्य ठानेपछि लामिछाने पदमुक्त भएका छन्।
पार्टी सभापति पदमुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले विषम परिस्थितिबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ।
बैठकमा पार्टी सभापतिको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको बारेमा छलफल हुने र पार्टीको कार्य गतिविधिबारे छलफल हुने बुझिएको छ।
Visited 20 times, 1 visit(s) today
