Fast Nepal News

नेपाली कांग्रेसको प्रमुख विपक्षी दलमा दाबी

banner single news

८ माघ, काठमाडौँ-प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका लागि नेपाली कांग्रेसले दाबी गरेको छ । प्रमुख प्रतिपक्षी दलमा दाबी गर्दै कांग्रेसले सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेको छ । पत्रमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ ।

 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै आइतबार सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएका छन् ।

 

 

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.