
नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलकी राजदूत नोना डेप्रेजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेसँग भेट गरेकी छन्।शुक्रबार युरोपेली संघकी राजदूतले गृहमन्त्री लामिछनेसँग गृह मन्त्रालयलमा भेटवार्ता भएको हो।
भेटमा आपसी हितका विविध विषयमा छलफल भएकोगृह मन्त्रालय स्रोतले जनाएको छ।।
Visited 23 times, 1 visit(s) today
