
६ माघ, काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद इन्दिरा राणा मगरलाई उपसभामुखको उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोभिता गौतमले बताएका छन्।
Visited 38 times, 1 visit(s) today
