Fast Nepal News

राष्ट्रपति बन्ने आंकक्षा नभएको एमाले नेता सुवासचन्द्र नेम्वाङको भनाई

banner single news

५ माघ, काठमाडौँ -आज संसदको बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सम्बोधन गर्नुभएको छ। संसदमा सम्बोधन गर्नुहुँदै उहाँले पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ उही राष्ट्रपति हुने भन्दै आफ्नो ठूलो आकांक्षा नभएको धारणा सार्वजनिक गर्नुभएको छ।

‘नेपाली जनताका छोराछोरी जोपनि राष्ट्रपति बन्न सक्ने संवैधानिक प्राबधान रहेपनि व्यक्तिगतरुपमा राष्ट्रपतिमा दाबी नगर्ने आफ्नो आंकक्षा नरहेको नेम्वाङको भनाई छ। पार्टीको निर्णय सर्वोपरी ठहरने भन्दै नेम्वाङले राष्ट्रपति बन्ने आफ्नो चाहना नरहेको स्पष्टीकरण दिनुभएको छ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.