Fast Nepal News

निष्पक्ष र तटस्थ ढंगले संसदको काम अघि बढाउने नवनिर्वाचित सांसद देवराज घिमिरेको प्रतिवद्धता

banner single news

५ माघ, काठमाडौँ -प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । संसद उपस्थित २६८ सांसदमध्ये १६७ को समर्थन पाएर देवराज घिमिरे निर्वाचित हुनुभएको हो।

निर्वाचित भएलगत्तै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको कार्यलाई निष्पक्ष र तटस्थ रुपमा अघि बढाइने धारणा व्यक्त गर्नुभएको छ।

Inside Article Ads

निर्वाचन प्रजातन्त्रको राम्रो सुन्दर अभ्यास भएको र यो अभ्यासले म चुनावमा प्रतिस्पर्धा गरेको बताउँदै सभाको प्रतिनिधित्व ठीक ढंगले अगाडि बढाउँने नवनिर्वाचित सभामुख घिमिरेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.