Fast Nepal News

प्रधानमन्त्रीले विश्वासको मत लिन राखिएको प्रतिनिधिसभाको बैठक २ घण्टा ढिलो सारियो

banner single news
२६ पुष, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तालिका रहेको प्रतिनिधिसभाको बैठक सरेको छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला सारिएको संघीय संसदको सचिवालयले जनाएको छ।
Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.