Fast Nepal News

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पुष २६ गते बिहान निर्णय गर्ने

banner single news

२३ पुष, काठमाडौँ-आज नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ। कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएपछि कांग्रेसका नेताहरुले सञ्चारकर्मीसँग कुराकानी गरेका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पुष २६ गते बिहान निर्णय गर्ने बताउनुभएको छ। नेपाली कांग्रेसले पुष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ कि दिँदैन भन्ने विषय आमचासोको विषय बन्न पुगेको छ।
Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.