
२१ पुष, काठमाडौँ -नेकपा एमालेका सचिव योगेश भट्टराईले ७ दलीय गठबन्धन ५ वर्षसम्म सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ।
गठबन्धनको विरोधमा बाहिर अनावश्यक र भाम्रक समाचार प्रसारण गरिएको भन्दै हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ। ५ वर्षसम्म ७ दलीय नवगठित गठबन्धनले जनताको बिचमा काम गर्ने एमाले नेता भट्टराईको भनाई छ।
Visited 20 times, 1 visit(s) today
