Fast Nepal News

देउवा र यादवबिच राजनीतिक भेटवार्ता

banner single news
२१ पुष, काठमाडौँ आज जनता समाजवादी पार्टीका अध्यक्ष र नेपाली कांग्रेसका सभापति बिच धुम्बाराहीमा भेटवार्ता भएको छ।
देउवालाई भेट्न यादव धुम्बाराहीस्थित देउवाको निवास पुगेका उप्रेन्द्र यादवले देउवासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.