
२० पुष, काठमाडौँ-नेपाली कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
राजनीतिक घटनाक्रमको समीक्षा गर्ने र सम्पूर्ण पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिन नेता कार्यकर्ताको उपस्थितिमा पत्रकार सम्मेलन बोलाउने निर्णय नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो।
Visited 21 times, 1 visit(s) today
