Fast Nepal News

मन्त्रालय बढाउने काम नगर्नुस:-गणेश तिमल्सिना

banner single news
१९ पुष, काठमाडौँ- स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तर्क्रियामा आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाएर जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताउनुहुँदै उहाँले सरकारले २० जनासम्मको मन्त्रीमण्डल बिस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको भनाई छ।
Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.