Fast Nepal News

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक मनोनित

banner single news
१९ पुष, काठमाडौँ-नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्यको प्रमुख सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ।
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १३ को उपधारा १ बमोजिम रमेश लेखकलाई नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनित गर्नुभएको हो।
Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.