
१८ पुष, काठमाडौँ -देशको हितलाई केन्द्रित गर्दै कानून निर्माण हुनुपर्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आफ्नो धारणा व्यक्त गर्नुभएको छ।
जुनसुकै पार्टी,वाद र सिद्धान्तका व्यक्ति भएपनि नागरिक जनजीवनका आधारभूत विषय शिक्षा, स्वास्थ्य, रोजगारीको सवालमा र देशको हकहितमा प्रभावकारी रुपमा कानून निर्माण र यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको भनाई छ।
आज एक कार्यक्रमका सम्बोधन गर्दै उहाँले कानून देश र जनताको हितमा बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो।
Visited 18 times, 1 visit(s) today
