१८ पुष, काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुष २६ गते विश्वासको मत लिने निर्णय गर्नुभएको छ। संसदमा पुष २६ गते नै विश्वासको मत लिने निर्णय गर्दै उहाँले आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको हो। Visited 20 times, 1 visit(s) today News Nepal HD फिचर