Fast Nepal News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा समितिको संयोजक तोकियो

banner single news

१४ पुष, काठमाडौँ- नवगठित सत्ता गठबन्धनको राजनीतिक दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा सहमति भएको छ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक समेत तोकेको उप्रप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभयो।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.