
१४ पुष, काठमाडौँ -सत्ता समीकरण र मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ गठबन्धनका नेताहरुबिचको बैठक जारी नै छ।
आज सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले ,जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी भएका छन्।
Visited 17 times, 1 visit(s) today
